साधारण नागरिकले अर्थतन्त्रको भाषा बुझ्दैनन् । उनीहरुलाई आयात, निर्यात, विप्रेषण, शोधनान्तर, पुँजीगत खर्च, विदेशी मुद्रा सञ्चिती, तरलताजस्ता शब्दहरुले कुनै अर्थ दिँदैनन् । उनीहरुले बुझ्ने भनेको