नन्दा थापा बैशाख १७ बाजुरा । बुढीनन्दा नगरपालिकामा रहेको बुढीनन्दा आधारभूत विद्यालयले वार्षिक परीक्षाको नतिजाबारे जानकारी दिनका लागि विद्यालयको मोवाइल नम्बर सार्वजनिक गरेको छ ।