नारायण ढुंगाना ओखलढुंगा, ३ वैशाख । यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रंगीविरंगी गुराँसले वन सुन्दर बनाएको छ