काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ)ले आर्थिक रूपमा समृद्ध राष्ट्रहरूले तुलनात्मक रूपमा विपन्न राष्ट्रहरूलाई कोरोनाविरुद्धको खोप दान नदिए खोप खेर जाने चेतावनी दिएको छ ।