फुङलिङ, ११ माघ । राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी दुई देश चीन र भारतलाई जोड्दैछ । यस करिडोरमा छ किलोमिटर ट्र्याक खुल्न बाँकी रहेको छ