ललितपुर । महानगरपालिकाका मेयरमध्ये विकासवादी भनेर चिनिएका ललितपुरका चिरीबाबु महर्जनले एउटा प्राइभेट स्कुलको फाइदाका लागि झम्सिखेलदेखि समीट होटल ओरालोसम्मको सडक एकतर्फी गराएको स्थानीयले आरोप लगाएका