संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा यतिबेला नेपालमा छन् । आइतबार विहान काठमाडौं आइपुगेका उनको चारदिने भ्रमण भोलि बुधबार सकिदैछ ।