Logo
Logo

पत्रकार महासंघ यूकेद्वारा आर्थिक सहयोग

दृष्टि संवाददाता

लण्डन । कोरोना महामारीबाट प्रभावित नेपालका क्रियाशील पत्रकारहरूलाई लक्षित गरी नेपाल पत्रकार महासङ्घ यूके शाखाले सङ्कलन गरेको रु पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ

विस्तृत पढ्नुहोस