Logo
Logo

मलेसियामा एक नेपाली युवाको मृत्यु

दृष्टि संवाददाता

बैतडी । बैतडी घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन्

विस्तृत पढ्नुहोस