काठमाडौं । युरोप भ्रमणमा रहनुभएकी प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना गरिएको छ । कोपनहेगनको मुटुमा रहेको