Logo
Logo

मातृभूमिको विकासमा योगदान गर्न आह्वान

दृष्टि संवाददाता

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।

विस्तृत पढ्नुहोस