Logo
Logo

साहित्य र चिकित्सामा योगदान पुर्‍याउने ३ जनालाई झपट पुरस्कार 

दृष्टि संवाददाता

काठमाडौं । झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाले कञ्चन पुडासैनी, डा.हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्रा.डा.ऋषिराम शर्मालाई २०८० सालका ‘झपट पुरस्कार’ प्रदान गरेका छन् ।

विस्तृत पढ्नुहोस