संसद् कर्मकाण्डी,समिति झन् कर्मकाण्डीत्यसैले उपस्थिति झिनोनाटक, सिर्फ नाटकस्थिति झन् विकटछैन कोही निकटराजकाज त प्रहसन पो भयोसबैभन्दा ठूलो लुटेरासबैभन्दा ठूलो इमानदार आफैलाई भन्नेभ्रष्टाचार विरुद्धकोशून्य सहनशीलताको गफ