काठमाडौं । विहिबार नेपालमा कोरोनाभाइरसका ४,९२८ जना संक्रमित थपिएका छन् । १३,५६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ