काठमाडौं । संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्ष दल सरकारको विकल्प हो । त्यसैले प्रमुख प्रतिपक्ष दललाई ‘वेटिङ गभर्मेन्ट’ र त्यसको नेतालाई ‘वेटिङ प्राइमिनिस्टर’को रुपमा लिइन्छ