काठमाडौं । अवैध रूपमा सीमापार गर्दै ’अमेरिका जान खोजेका’ कम्तीमा २८ जना नेपालीलाई अजरबैजानमा पक्राउ परेका छन् । उनीहरुलाई त्यहाँको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको