रंगमाया आमाको रंगिन नै छ कहानीकोपिलामै टिपिएको आफ्नो जवानीकिशोरी यौवन अंकुराउँदै रहँदालुटिएँ वनमा बाख्रा हेर्न जाँदा ।छिमेकी दुष्टले समात्यो कठालोपछारेर भुइँमा हाल्यो अँगालोगुमाउँदै होस सर्वस्व