Logo
Logo

घण्टी, अजान र मौन आकाश

भुपेन्द्र थापा ’ माधव’

कसैलेबिहानको निस्तब्धतामाघण्टी बजायोआकाशले केही भनेन। कसैलेसाँझको हावामाअजान मिसायोहावाले कुनै सीमा कोरेन। कतै धूपको धुवाँ उठ्यो,कतै प्रार्थनाका हात जोडिए,कतै मौनताभित्रईश्वरलाई खोजियो।आकाश उस्तै रह्यो।तरमानिसले मानिसका बीचअदृश्य पर्खालहरू

विस्तृत पढ्नुहोस