काठमाडौं । मेटलाइफ फाउन्डेसनले प्लान इन्टरनेशनल नेपालसँग सहकार्य गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्टको दोस्रो चरण सुरु गरेको छ