काठमाडौं । नेपाल एसबिआई बैंकले भैरहवाको बुटवलमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । बैंकले बुटवलमा रहेको भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा काउन्टर सञ्चालन गरेको हो