अतिकम विकसित तथा विकासोन्मुख मुलुकको नेतृत्व वर्गले समग्र देश र जनताको लागि नभई आफ्नो, आफ्नो गुट र बिचौलियाहरूको स्वार्थमा हिँड्दा भ्रष्टाचार बढ्नु स्वाभाविकै हो ।