काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।