काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । उनले आइतबारदेखि नै कार्यभार