उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । उद्योगको आइतबार सम्पन्न साधरण सभाले साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको हो