काठमाडौं । नेपाल वायुसेवा निगममा ‘आगो झोसेर’ डेढ महिनादेखि भाग्दै हिँडेका महाप्रबन्धक डिमप्रकाश पौडेलले अर्थमन्त्रालयमा गएर निगम डुब्नुको कारण ‘ओभर स्टाफ’ हो भनेका छन् ।