काठमाडौं, ९ साउन । किसानहरुलाई सहज रुपमा बैंकिङ सेवा दिने उदेश्यले मेगा बैंकले ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ ।