काठमाडौं । चलचित्र ‘प्रेमगन्ज’ जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ । नेपाली चलचित्रको इतिहासमा एकसाथ यतिधेरै मुलुकमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको