Logo
Logo

कृष्ण-लीलाको ‘कुनै दिन यस्तो पनि…’ (भिडियो)

दृष्टि संवाददाता

काठमाडौ, ३० माघ । आगामी चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको छ ।

विस्तृत पढ्नुहोस