काठमाडौं । ‘स्वार्थी भई लर्कियो होला’, ‘मैले माया गरेपनि’ लगायतका दर्जन बढी चर्चित गीतका गायक ईन्द्र वस्यालले नयाँ गीत ‘जीवन दिएँ’ सार्वजनिक गरेका छन् ।