काठमाडौं । चर्चित गायिका मेलिना राई आज विवाह बन्धनमा बाँधिदैछिन् । मेलिनाले इलामका धुव्र गुरुङसँग विवाह गर्न लागेकी हुन् । विवाह समारोह काठमाडौंको एक रिसोर्टमा