Logo
Logo

सागर लम्साल ‘बले’ ले गरे स्नेहासँग विवाह


1.1k
Shares

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ ले बिवाह गरेका छन् । बलेले आइतबार झापा दमककी स्नेहा दंगालसँग विवाह गरेका हुन् ।

काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेसमा सागर र स्नेहाको विवाह भएको हो । दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छन् ।

विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘सक्किगो नि’को टोली पुगेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000