काठमाडौं । बागलुङकी उत्साह घिमिरे मोडलिङबाट उत्साहित छिन् । उत्साह एक दशकयता मोडलिङ क्षेत्रमा संषर्षरत छिन् । उनी भन्छिन्, ‘रुचिले मोडलिङ सुरु गरेकी हुँ ।