Logo
Logo

मोडल दीपाशा विसीको निधन

दृष्टि संवाददाता

काटमाडौं । लोक दोहोरी क्षेत्रकी चर्चित मोडल एवं नृत्यांगना दीपाशा विसीको निधन भएको छ । उनको बिहीबार काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो

विस्तृत पढ्नुहोस