एजेन्सी । दक्षिणी लेबनानमा आफ्नो घर फर्कन खोजिरहेका लेबनानीहरूको भीडमाथि इजरायली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य ४४ जना घाइते भएका छन्