काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच युद्धविराम गर्ने सहमति भएको छ । दुई देशका सेनाबीच शनिबार युद्धविराम गर्ने सहमति भएको अमेरिकी अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका छन्