काठमाडौँ । रूसले आफ्नो नयाँ आणविक पनडुब्बी, खाबारोभस्क प्रक्षेपण गरेको छ । पनडुब्बी पोसेडन आणविक ड्रोनले सुसज्जित छ, जसलाई धेरै विज्ञहरूले ‘डुम्सडे मिसाइल’ भनेका छन्,