Logo
Logo

सुरक्षा कारबाहीमा महाराष्ट्रमा २६ नक्साल विद्रोही मारिए

दृष्टि संवाददाता

नयाँदिल्ली । भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो

विस्तृत पढ्नुहोस