Logo
Logo

पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

दृष्टि संवाददाता

पानामा सिटी । पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहहरूबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस