काठमाडौं । सुडानमा सेनाले गरेको सत्ता कब्जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरूले जनाएका