लागोस । दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधवार बताएका छन् । डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको