कठमाडौं, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । श्रीमतीसहित आफ्नो रिपोर्ट पोजेटिभ आएको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।