किभ, ८ असोज (एपी) । बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौँ पटक राष्ट्रपति पदको सपथ ग्रहण गरेका छन् । विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर