साना, १६ भदौ (एएफपी) । साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्रा्ष्ट्रिय समितिले आइतबार जनाएको छ