Logo
Logo

ग्यास चुहिएर कार्गो जहाज दुर्घटना, मृतकको संख्या १० पुग्यो

- दृष्टि न्युज/संवाददाता

जिनान, १२ जेठ (सिन्ह्वा) । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ

विस्तृत पढ्नुहोस