काबुल, ११ माघ (एजेन्सी) । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूह र अमेरिकाबीच कतारको दोहामा वार्ताको प्रक्रिया सुरु भएको छ । कतारको दोहामा रहेको राजनीतिक कार्यालयमा