श्रीनगर, १८ फागुन (सिन्ह्वा) । भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन् ।
नाइजेरिया, १८ फागुन (एएफपी) । आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा ‘भिजलान्ते’हरु रहेका छन् ।
अफगानिस्तान, १८ फागुन (सिन्ह्वा) । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । शुक्रबार समाचार तयार पार्दासम्म सरकारी
काठमाडौं, १७ फागुन । पाकिस्तानले आफ्नो कब्जा लिएको भारतीय वायुसेनाका विमानचालकलाई शुक्रबार मुक्त गरेको छ । गएको २६ फेब्रुअरीमा पाकिस्तानले एउटा भारतीय लडाकु विमानलाई आफ्नो भूमिमा खसालिदिएको थियो । उक्त
हनोई, १६ फागुन (एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी
मुम्बई, १६ फागुन (एएनआई) । भारत र पाकिस्तानबीच देखिएको तनाबका कारण भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् ।
काठमाडौं, १५ फागुन । भारत र पाकिस्तानबीच विवाद चरम उत्कर्षमा पुगेको छ । बुधबार बिहान दुई भारतीय युद्ध विमान दुर्घटना भएको छ । तर, पाकिस्तानले ती भारतीय विमान आफूले खसालेको
ब्रसेल्स, १४ फागुन (एएफपी) । भारतले पाकिस्तान अधिनस्थ काश्मिरी इलाकामा मङ्गलबार हवाई आक्रमण गरेपछि यूरोपेली संघ (इयू) ले दुबै एशियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । भारतीय युद्धक
काठमाडौं, १४ फागुन । भारत र पाकिस्तानबीच विवाद चुलिरहेकै बेला भारतीय वायूसेनाको विमानले नियन्त्रण रेखा पार गर्दै बम खसालेको छ । गएका राति भारतीय वायुसेनाको विमानले एलओसी पास गर्दै नियन्त्रण
भियतनाम, १३ फागुन (एएफपी) । उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उनी सोमबार भियतनामको सीमावर्ती शहर दोङदाङ