दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री प्रकरणले नेपाली बजार निकै तात्यो । सडक प्रदर्शनेदेखि संसदीय समितिहरूसम्म जुर्मुराए । सत्तारुढ गठबन्धनले समेत हतार हतार छानबिन