Logo
Logo

उपकुलपति केशरजंग बरालले सम्हाले कार्यभार

दृष्टि संवाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

विस्तृत पढ्नुहोस