काठमाडौं । नेपाल सरकारले सुरक्षा निकायहरूलाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले ड्रोन तथा कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको प्रयोग विस्तार गर्ने तयारी थालेको छ