Logo
Logo

कोशी सरकारबाट बाहिरियो कांग्रेस, ५ मन्त्रीले बुझाए राजीनामा

दृष्टि संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस औपचारिक रुपमा बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

विस्तृत पढ्नुहोस